Showing posts with label अतिथि लेखहरु. Show all posts
Showing posts with label अतिथि लेखहरु. Show all posts

भइरहेको भाइचारा फुटाउने काम बन्द गर्नुस् (नेपाली गजल बिशेष) -गजलकार तथा कवि -बाबु त्रिपाठी

NepaliTalim | 9:47:00 AM | 0 comments
Babu Tripathi भइरहेको भाइचारा फुटाउने काम बन्द गर्नुस् ============================ नेपाली गजलमा हामीले ज्ञानुवाकर पौडेललाई स्वीकार गर्यौँ । मनु ब्राजाकी लाई स्वीकार गर्यौँ । ललिजन रावललाई स्वीकार गर्यौँ । डा.कृष्णहरि बराललाई स्वीकार गर्यौँ । बूँद रानालाई स्वीकार गर्यौँ । डा.घनश्याम न्यौपानेलाई स्वीकार गर्यौँ । डा.सनत वस्तीलाई स्वीकार गर्यौँ । रवि प्राञ्जललाई स्वीकार गर्यौँ । करुण थापालाई स्वीकार गर्यौँ । यावत तरिकाले हाम्रो स्वीकार गर्ने...

गजलमा लय किन आवश्यक ? - बिपुल सिजापती

NepaliTalim | 8:35:00 PM | 0 comments
Bipul Sijapati  मिति : २०७४ भाद्र ८,बिहिबार (24-Aug-2017) लेखक -बिपुल सिजापती  गजलमा लय किन आवश्यक ? गजलका बारेमा धेरै बहस गरियो तर ती कुनै पनि उत्पादक भने भएनन् । लयलाई लिएर धेरै वर्ष अगाडिदेखि गजलमा विवाद हुँदै आएको छ र अहिले पनि यो विवाद कायमै छ । विवाद हुनु पर्छ र त्यसबाट निस्किएको सत्यलाई सम्मान गर्ने हिम्मत पनि हुनै पर्छ । नत्र बेफ्वाँकको बहस गरेर बस्नुको कुनै तुक छैन । साहित्यमा लागि पर्नेले, लेख्छु भन्नेले साहित्यका...

पाठ २: मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर (बहर पाठशाला बाट साभार - करूण थापा)

NepaliTalim | 10:12:00 AM | 0 comments
करूण थापा शब्दका मात्रा या वजन (उर्दू वज्न)   हामीले पहिलो पाठबाट थाहा पाइसक्यौं कि मात्रा लघु या गुरु हुन सक्छन् । हामीले लघुलाई १ र गुरुलाई २ भनेर गन्न सक्छौं । यी दुवै आफूमा भिन्न रुप हुन् । २ लघु बराबर १ गुरु नहुन पनि सक्छ । तर करीब करीब २ लघु बराबर १ गुरु हुने अवस्था मानिएकोछ । यसैले बहरमा कहिलेकाँही २ लघुको ठाउँमा १ गुरु पनि राख्न पाइने नियम छ । हाम्रो भाषा सँस्कृतबाट आएको हुनाले हामी लघु गुरु भन्छौं । अनि हामीकहाँ पिङगल छन्दको...

बहर के हो ? बिस्तृत जानकारीमुलक लेख बहर पाठशाला बाट साभार - करूण थापा

NepaliTalim | 6:11:00 PM | 3comments
Article Source : बहर पाठशाला फेसबुक ग्रुप  लेखक : करूण थापा पाठ १: स्वर, व्यञ्जन, मात्रा गणना र बहरबारे बहर के हो ? भनेर बुझ्नु अघि केही आधारभूत कुराहरु बुझ्नु जरुरी हुन्छ । संसारमा धेरै भाषाहरु छन् र सबैजसो भाषामा साहित्य लेखिएका पनि छन् । ती सबै भाषाका सबैभन्दा सानो रुप भनेको वर्ण हो । अरु भाषाको कुरा छाडेर हामी नेपाली भाषाको कुरा गर्दा नेपाली भाषामा हामी जुन शब्दले आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्छौं ती शब्दहरु अक्षरबाट (वर्ण)...

कार्यपत्रको पूरा पाठ :- रापतीको गजल साहित्य र सङ्गीतको सिंहावलोकन– सन्तोष श्रेष्ठ (२०७२ भाद्र २६)

NepaliTalim | 11:20:00 AM | 0 comments
१५०औ मोती जयन्तीको अवसरमा रापती समाज काठमाडौंद्वारा आयोजित बृहत् गजल गोष्ठी २०७२ मा सन्तोष श्रेष्ठद्वारा प्रस्तुत गरिएको कार्यपत्र । रापतीको गजल साहित्य र सङ्गीतको सिंहावलोकन–  सन्तोष श्रेष्ठ (२०७२ भाद्र २६) विषय प्रवेश नेपालका १४ अञ्चलमध्ये एक रापती अञ्चल हो । रापती अञ्चलमा पाँच जिल्ला पर्दछन् ती हुन् दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुम । भौगोलिक बनोटअनुसार रापती अञ्चलमा रहेका यी पाँच जिल्ला एक हातका पाँच औँलाजस्तै भावनात्मक रूपले...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger